६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको जोन्सन खोप आजबाट ७७ वटै जिल्लामा लगाँइदै, प्रम देउवाद्वारा शुभारम्भ



अ+ अ-

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आजबाट शुभारम्भ गर्नुभएको छ । 

मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आजदेखी (सोमबार) देशका ७७ वटै जिल्लाहरुमा दिँइदै छ । 

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेर खोप केन्द्रहरुको निरीक्षण एवम् अनुगमन थालनी गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका अन्य महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाहरुको पनि स्थलगत निरीक्षण एवम् अनुगमन गर्न लाग्नुभएको हो ।साथै प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न पनि निर्देशन गर्नुभएको छ ।