६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजीनामा दिएर भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गर्नुभयो’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएर उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताउनुभएको छ । 

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँ लेख्नुहुन्छ,