६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो । संघीय संसद सचिवालयले आज (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले निकालेको विज्ञप्तिका अनुसार आजको बैठकमा सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने र त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने उल्लेख छ । 

आजको कार्यसूची ​​​​​​: