६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्ता खातीद्वारा पद तथा गोपनियताको सपथग्रहण



अ+ अ-

काठमाडौं । महान्यायाधिवक्ता अधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । 

गत बैशाख देखि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट लिने बाहेकका प्रधानन्यायाधीशबाट हुनै सबै सपथ सर्वोच्च अदालतमा हुन थालेको हो ।