६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ राजदूत यान्छी बालुवाटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ राजदूत होउ यान्छी बालुवाटार पुग्नुभएको छ ।

आज दिउँसो राजदूत यान्छी प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँसँग भेटघाट गर्नुभएको हो । प्रधानमन्त्री देउवाले ट्विट गर्दै राजदूतसँग भेट भएको जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री देउवाले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताउनुभयो ।