६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा फेरि १० दिन थपियो निषेधाज्ञा, के गर्न पाउने- के नपाउने ? (भिडियो सहित)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा जारि निषेधाज्ञा १० दिन थप गरिएको छ। बिहीबार उपत्यकाका तिन वटा प्रमुख जिल्ला अधिकारीको बैठकले जारि निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोनाभाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको बताए । 

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले १० साउनसम्म निषेधाज्ञा थपेका हुन्। उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी छ।