६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । 

उहाँले बिहीबार २ बजे बुढानीलकण्ठस्थित निवासमा बस्ने गरी बैठक डाक्नुभएको हो।

बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको स्रोतले बताएको छ ।