६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार छोडेर निजी निवास बालकोट लागे निवर्तमान प्रधानमन्त्री ओली (फोटोफिचर)



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट लागेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा जुलुस गरिएको थियो। ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लगिएको हो । बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि ओलीलाई ५०० वटा गडि र २००० वटा मोटरसाइकलको स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याएको हो ।