२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धानका लागि यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ सिंगापुर लगिँदै



अ+ अ-

काठमाडौँ । चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जाने गरी दुर्घटना भएको यती एयरलाइन्सको ब्ल्याक बक्स अनुसन्धानका लागि शुक्रबार सिंगापुर लगिँदैछ । दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सलाई सिंगापुर लान लागिएको हो ।

दुर्घटना जाँच आयोगका अनुसार सिंगापुरमा त्यहाँको यातायात सुरक्षा अनुसन्धान ब्यूरोमा विज्ञहरुको सहयोगमा ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाइने छ ।

यद्यपि ब्ल्याक बक्सको अनुसन्धान कहिले सकिन्छ भन्ने अहिले नै किटान गर्न नसकिने बताइएको छ ।