२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरुङ्गको निधन



अ+ अ-

सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको अनुसार अध्यक्ष गुरूङको शुक्रबार मध्यान्ह करिब १२ बजेको समयमा निधन भएको हो ।

दैलेख सदरमुकामबाट उपचार गरेर घर फर्किएका गुरूङको स्वास्थ्यमा थप समस्या आएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा पुर्याईएको थियो ।

७५ वर्षीय गुरुङ गत वैशाखमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।