२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसडी मुनीले सुझाएका भावी राष्ट्रपतिका सम्भावित चार उम्मेदवार



अ+ अ-

काठमाडौँ । भारतीय बुद्धिजीवी एवं नेपाल मामिलाका जानकार एसडी मुनीले आसन्न राष्ट्रपति निर्वाचनका लागि सम्भावित चार उम्मेदवारको नाम सुझाएका छन् ।

मुनीले ट्विट गर्दै देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, पूर्वसभामुख दमननाथ ढुंगाना र अनुराधा कोइराला राष्ट्रपतिका लागि योग्य रहेको बताएका छन् ।

उनले नेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको माग जायज रहेको भन्दै आफूले सुझाएका उल्लिखित व्यक्तिहरु राजनीतिक संवेदनशीलता भएका निष्पक्ष र इमान्दार व्यक्तिहरु भएको बताएका छन् ।

उनले यी नामहरुलाई राजनीतिक वृत्तले ध्यान दिनुपर्ने बताएका छन् ।