२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो खेलमा एक रनमै आउट भए कुशल



file photo
अ+ अ-

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा १ रनमा नै आउट भएका छन् ।

अघिल्लो खेलमा नामिबियाविरुद्ध ५ बलमा १ रन बनाएर आउट भएका भुर्तेल स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा पनि १ रनमै पेभिलियन फर्किएका हुन् ।

पहिलो खेलमा नामिबियाविरुद्ध ११५ रन बनाएका भुर्तेल त्यसपछिका खेलमा भने त्यति जम्न सकेनन् । मंगलबार स्कटल्याण्डविरुद्ध पनि उनी ४ बलमा १ रन बनाउँदा एलबिडब्लुको सिकार भए । हाल टियु मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डविरुद्ध २१३ रनको विजयी लक्ष्य पाएको छ । नेपालले दुई विकेट गुमाइसकेको छ भने ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् ।

 




भर्खरै