२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दलले माधवका नाममा सहमति खोज्ने,पुरानो गठबन्धन ब्युँताउने कि नयाँ बनाउने भन्ने बहस



अ+ अ-

काठमाडौं । राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल गर्न निर्वाचन अघिको पाँचदलीय गठबन्धनको बैठक बस्दैछ ।

बिहान आठ बस्ने प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा पाँचदलीय गठबन्धन ब्युँताउने वा अन्य बिकल्पमा जाने बारे छलफल हुने जनाईएको छ । बिहिबार अबेर सम्म चलेको तीन दल माओवादी, एकीकृत समाजवादी र जसपाको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको थियो । तीनदलले नेपालको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने उनको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने भएका छन् ।

बिहान कांग्रेससँग र दिउँसो एमालेसँग छलफल गर्ने तयारी गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिनुभयो ।

शनिबार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदै छ ।