२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले लेस्टर सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४६ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गरे । यता खेलको २७ औं मिनेटमा आर्सनलका लिन्ड्रो ट्रोसार्डले गरेको गोलले मान्यता पाएन । डिफेन्डर गाब्रियलले लेस्टरका गोलकिपरको हात समातेर फउल गरेपछि भीएआरले उक्त गोल रद्ध गरिदिएको थियो ।

जितसँगै आर्सनलको २४ खेलबाट ५७ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा दुई अंकले आर्सनल अघि छ । लेस्टर सिटी भने २४ खेलबाट २४ अंकसहित १४ औं स्थानमा छ ।