२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुबटल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना १५ औं स्थानको अल्मेरियासँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा अल्मेरियालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २४ औं मिनेटमा एल बिलाल टोरेले गरे । लूईस अल्बेर्टो स्वारेजको पासमा टोरेले गोल गरेका हुन् । स्वारेजले लङ रेन्जबाट पास उपलब्ध गरेका थिए । मार्कमा रहेका टोरेले डि–बक्सभिज्ञ बल अगाडि बढाउँदै सशक्त प्रहार गरे ।

खेलमा पकड जमाएपनि बार्सिलोनाले जित निकाल्न भने सकेन । यो नतिजासँगै २३ खेलबाट ५९ अंकसहित बार्सिलोना तालिकाको शीर्षस्थानमा यथावत छ । यता अल्मेरिया भने समान खेलबाट २५ अंसहित १५ औं स्थानमा छ ।




भर्खरै