२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग टोटेनहम पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहम वल्भ्ससँग १–० गोलले स्तब्ध बनेको हो ।

वल्भ्सको जितमा एकमात्र निर्णायक गोल आडमा ट्रावरेले गरे । उनले ८२ औं मिनेटमा गोल गरेका हुन् ।

यस नतिजासँगै २६ खेलबाट ३५ अंकसहित टोटेनहम तालिकाको चौंथो स्थानमा रहेको छ । यता वल्भ्स समान खेलबाट २७ अंकसहित १३ औं स्थानमा छ ।