२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फिल्म हेर्न मन छैन भने नहेर्नुस्, मेरो पेटमा किन लात हान्ने ?’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर मार्च ८ मा निर्देशक लव रञ्जनको ‘तू झुठी मैं मक्कर’ मार्फत ठूलो पर्दामा फर्किनेछन् ।

रणवीरले होलीको अवसरमा फिल्मको प्रमोशनमा बहिष्कार गर्ने संस्कृतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । रणवीरले दर्शकलाई साउथ सिनेमा र हिन्दी फिल्मको तुलना गर्ने कुरा पनि गरेका थिए ।

‘तू झुठी मै मक्कर’ को प्रमोशनका क्रममा रणवीरले भने–सबैले फिल्म बहिष्कार गर्न चाहँदैनन् । यो कोभिडको समयमा बलिउड विरोधीहरूले सुरु गरेको प्रचार हो जुन अहिले पनि जारी छ ।’

भारतीय मिडियासँग कुराकानी गर्दै रणवीरले घृणा गर्नेहरूलाई प्रहार गरे। रणवीरले भने– ‘हाम्रो काम तपाईलाई मनोरञ्जन दिने हो । तपाईलाई फिल्म हेर्न मन लाग्दैन, नहेर्नुस्, किन मेरो पेटमा लात हानेको ? कलाकारको मात्रै कुरा होइन, हजारौं मानिसले फिल्म उद्योगबाट घर चलाइरहेका छन् ।’




भर्खरै