२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू गयौ नेटो काटी सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली सर्ट फिल्म आफू गयौ नेटो काटी सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीति फिल्म सार्वजनिक भएको हो । फिल्म उकल महिलाप्रति समर्पित रहेको छ । आकाश अधिकारीको निर्देशनमा रहेको यो भिडियोका गीतकार राम लामा रहनुभएको छ ।

गीत अञ्जु पन्तले गाउनुभएको हो । गीतको भिडियोमा आकाश अधिकार र उमा गिरीले अभिनय गर्नुभएको छ । गीतको लिरिक्स राम लामा अभिनाषीको रहेको छ भने म्युजिक शक्ति बल्लभले दिनुभएको छ । गीति फिल्म अन्तर्राष्ट्रिय महिला श्रमीक दिवसको अवसर पारेर सार्वजनिक भएको हो ।

 

 




भर्खरै