२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्य एकै दिन रु १६०० रुपैयाँले घट्यो



अ+ अ-

काठमाडौँ । आजको बजारमा सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले घटेको छ ।

एक सातासम्म लगातार उकालो लागेको सुनको मूल्य मंगलबार एकै दिन तोलामा १ हजार २०० रुपैयाँले बढेर यो वर्षकै सबैभन्दा महँगो हुँदा प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ६०० रुपैयाँले घटेसँगै प्रतितोला ९५ हजार १०० रुपैयाँमा आएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार ३५ रुपैयाँ घटेर १ हजार २८५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।