२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले फुलहमलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन गाब्रियल मेगालहिस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । आर्सनलले सबै गोल पहिलो हाफमा गरेको थियो । यस्तै, लिन्ड्रो ट्रोसार्डले तीनै गोलका लागि असिस्ट प्रदान गरे ।

जितसँगै आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको अग्रता पुनः ५ अंकले बढाएको छ । २७ खेलबाट आर्सनलको ६६ अंक रहँदा समान खेलबाट सिटीको ६१ अंक छ । यता पराजित फुलहम भने समान खेलबाट ३९ अंकसहित आठौं स्थानमा रहेको छ ।