२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियु मैदानमा आसिफले बनाए रेकर्ड, बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिजमा युएईका ब्याटर आसिफ खानले कीर्तिमानी शतक बनाएका छन् ।

आसिफले ४१ बलमा ४ चौका र ११ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरे । आसिफले ४८ औ ओभरमा नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा लगातार ४ छक्का प्रहार गरेका थिए ।

यससँगै उनी ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने चौथो खेलाडी बनेका छन् । युएईबाट भने सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।

आसिफको विष्फोटक कीर्तिमानी शतकमा युएईले नेपाललाई जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।