५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो निषेधाज्ञा भोली सकिँदै, काठमाडौं उपत्यकामा अबको निषेधाज्ञा थप खुकुलो बनाउने तयारी



अ+ अ-

काठमाडौं । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोली (सोमबार) सकिँदैछ । यस पटकको थप निषेधाज्ञा भने काठमाडौं उपत्यकामा अझै केही सहज बनाईने तयारी गरिएको छ।

सरकारले आउँदो असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ भने निजी सवारी साधनको हकमा गत सातादेखि नै जोर(बिजोर प्रणालीअनुसार सञ्चालनमा आईसकेको छ ।  तर निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने अझै खोल्न नदिइने भएको छ।

पछिल्लोपटकको निषेधाज्ञा भोली सकिने भएसंगै सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ। उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ। कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ।