२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका टीका सानुको नयाँ तिज गीत सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली हिन्दु नारिहरुको चाँड हरितालिका तिजको गीत बजारमा सार्वजनिक भएको छ । टीका सानू , पुजा गुरुङ्ग, मान्सिङ्ग खड्का र महेश बिक्रम पाण्डेको स्वरमा "गाजलको धर्कैले, मन चोर्यो अर्कैले" बोलको तिज गीत युटुब मार्फत सार्वजनिक भएको छ । 

उक्त गीतमा प्रदिप प्रखर पोख्रेलले शब्द रहेको छ भने पुजा गुरुङ्गले लय भरेकि छन् । लकडाउनको अवस्थामा पनि तिज गीत निकाल्न सफल भएकोमा पुजा गुरुङ्गले खुसी व्यक्त गरेकी छन् ।

भिडियोमा अन्जली अधिकारी र सुसान्तले नृत्य गरेका छन् भने निर्देशन र नृत्य निर्दशनको काम मदन खड्काले गरेका हुन् । साथै उक्त गीत पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गायिका पुजाले बताएकी छन् ।

हेर्नुहोस् भिडियो :