२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२ का लागि मधेश प्रदेशबाट उपेन्द्रको नाम सिफारिस



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ को उम्मेदवार बनाउन मधेस प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ ।

मधेस प्रदेश समितिको बैठकले बारा २ को उम्मेदवारका लागि सिफारिस गरेको जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले बताउनुभयो । उहाँका अनुसार प्रदेश समितिको सिफारिसलाई केन्द्रले टुंगो लगाउने छ ।

बारा २ मा प्रतिनिधिसभा सदस्य जितेका राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।