२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा उपचाररत



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । अचानक पेट दुखेपछि उहाँलाई शनिबार बेलका ७ बजे शिक्षण अस्पताल लगिएको थियो ।

अहिले उहाँको अवस्था सामान्य रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपतिलाई ग्यास्टिकले गर्दा पेटमा समस्या भएको उनले  बताए । राष्ट्रपतिको आजै डिस्चार्ज हुनसक्ने कार्कीले  जानकारी दिए ।