२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग हार्यो टोटेनहम



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले टोटेनहमलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ८ औं मिनेटमा नै जाकोव राम्सेले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा डुग्लास लुइजले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे ।

९० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपनि टोलीको हार टार्न सकेनन् । यो नतिजासँगै ३६ खेलबाट ५७ अंकका साथ टोटेनहम छैटौं स्थानमा रहँदा समान खेलबाट समान अंक भएपनि एस्टन भिल्ला जिडीको आधारमा सातौं स्थानमा छ ।