५ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा गोली चल्यो, एक जना प्रहरीको नियन्त्रणमा



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा आज दिउँसो गोली चलेको छ । कुलो मर्मतको विषयमा बिबाद हुँदा गोली चलेको बताइएको छ ।

गोली चलाएको आरोपमा पूर्ण वलीलाई पक्राउ गरिएको छ । 

सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एक राउण्ड गोली चलेको र गोली मानिसलाई भने नलागेको पनि प्रहरीले जनाएको छ ।