२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग घरमै हार्यो टोटेनहम



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम ब्रेन्टफोर्डसँग घरेलु मैदानमै ३–१ गोलले स्तब्ध बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । खेलको आठौं मिनेटमा नै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ब्रेन्टफोर्डले दोस्रो हाफमा ३ गोल फर्कायो । ५० औं र ६२ औं मिनेटमा ब्राएन एमबेउमोले तथा ८८ औं मिनेटमा योआने वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित दिलाए ।

यो नतिजासँगै टोटेनहम ३७ खेलबाट ५७ अंकका साथ तालिकाको सातौं स्थानमा रहँदा समान खेलबाट ५६ अंकका साथ ब्रेन्टफोर्ड नवौं स्थानमा छ ।