२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल रोक्न रास्वपाको संकल्प प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् भनी संकल्प प्रस्ताव दर्ता गराएको छ ।

पार्टीका सांसद श्री डोल प्रसाद अर्यालको नेतृत्वमा विहिबार संघीय संसद सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो ।

कहिले सांसद विकाष कोष त कहिले निर्वाचन क्षेत्र विकास कोष, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गरी विभिन्न नाम दिंदै हाल संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम नाम दिइएको प्रत्यक्ष निर्वाचित सांसदका माध्यमबाट स्थानीय विकास निर्माणका कार्यका लागि बजेट खर्च गर्ने कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् भनी रास्वपाले संकल्प प्रस्ताव दर्ता गराएको हो ।