२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेको कीर्तिमानी गोलमा फ्रान्स विजयी



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सले ग्रीसलाई १–० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा एकमात्र गोल किलियन एमबाप्पेले गरे । उनले खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

योसँगै एमबाप्पे क्लब र देशका लागि एकै सिजनमा ५४ गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी समेत बनेका छन् ।

फ्रान्सको यो लगातार चौंथो जित हो । फ्रान्स १२ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा ग्रीस ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।




भर्खरै