२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालको सानदार सुरुवात



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध सानदार सुरुवात गरेको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपालले चार ओभर मै वेस्ट इन्डिजको दुई विकेट झारेको थियो । पावर प्लेको समाप्तीमा वेस्ट इन्डिजले १० ओभर खेल्दा आफ्नो महत्वपुर्ण २ विकेट गुमाएर ३० रन बनाएको छ ।

नेपालका करण केसीले वेस्ट इन्डिजका ओपनर कायल मायर्सलाई आउट गराएका थिए भने गुल्शन झाले जोनसन चार्लिलाई आउट गराए ।

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग नेपालको यो पहिलो खेल हो ।