२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट



file photo: can
अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

वेस्ट इन्डिजका ओपनर ब्रन्डन किंगलाई आउट गराउदै स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।सन्दीपले १५औँ ओभरको तेस्रो बलमा ४२ बलमा ३२ रन बनाएका  किङलाई पभेलियन फर्काउन सफल भए ।

ताजा स्थितीमा वेस्ट इन्डिजले १५.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ ।