२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध दुवै विकेट सन्दीपले लिए



file photo: can
अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ । यसैबीच नेपालका लेग स्पिनर सन्दीप लामिछानेले नेदरल्यान्ड्सको दुई विकेट गिराएका छन् ।

उनले विक्रमजीत सिंह र वेस्ले बरेसीलाई आउट पारे । सिंह ४३ बलमा ३० तथा बरेसी ४ बलमा ३ रन बनाउँदै पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेदरल्यान्ड् १९.२ ओभरमा २ विकेटको क्षतिमा ११६ रनको अवस्थामा छ ।