५ असार २०८३, शुक्रबार
,
Latest
सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा निर्वाचित देवकोटाद्वारा सपथग्रहण



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । 

यही जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभामा निर्वाचित हुनुभएका उहाँलाई राष्ट्रिय सभाका  अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयमा सपथग्रहण गराउनुभएको हो । 

रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेपनि कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेको देवकोटा विजयी हुनुभएको थियो । देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल समूहको समर्थन रहेको थियो ।