२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमा नेपाल, ८ ओभरमा पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले पाँच विकेट गुमााएको छ ।

कोलोम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले पाँचौ विकेटमा अर्जुन साउदलाई गुमाएको हो । यससँगै नेपाल दबाबमा परेको छ ।

यसअघि नेपालले भीम सार्की, कप्तान रोहित पौडेल र ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा ५ विकेट गुमाएर ३७ रन बनाएको छ ।