१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी, गृहमन्त्रीको राजीनामा माग्ने तयारी



अ+ अ-

काठमाडौं ।बानेश्वरस्थित ल्होत्से हलमा नेकपा (एमाले)को संसदीय दलको बैठक जारी रहेको छ। बैठकमा सुन प्रकरणबारे धारणा बनाउने तयारी गरेको छ ।

एमालेले प्रतिनिधिसभा बैठकमा सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ।

प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।