२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमर्जिङ टिम्स एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । श्रीलंकामा भएको इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर क्रिकेट टोली बिहीवार स्वदेश फर्किएको हो ।

क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले उक्त प्रतियोगिताबाट राम्रो अनुभव हासिल भएको बताए । नेपाली टीमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको भन्दै पछिल्ला अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उनको विश्वास छ ।

श्रीलंकामा रहँदा नेपाली टीमले केहि अभ्यास खेल समेत खेलेको थियो ।