२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल: आयोजक अस्ट्रेलियासँग डेनमार्क पराजित



अ+ अ-

काठमाडौं: न्यूजील्यान्ड र अस्ट्रेलियाको सहआयोजनामा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएको खेलमा आयोजक अस्ट्रेलियाले डेनमार्कलाई पराजित गरेको छ ।

स्टेडियम अस्ट्रेलियामा सम्पन्न खेलमा अस्ट्रेलियाले डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाका लागि २९औं मिनेटमा कैटलिन फूर्ड र ७०औं मिनेटमा हेले रासोले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा डेनमार्क र अस्ट्रेलियाले क्रमश: १३ र १० पटक एकअर्काका गोलपोस्टमा प्रहार गरेका थिए ।

भोलि मंगलबार पहिलो खेल कोलम्बिया र जमैका तथा दोस्रो खेल फ्रान्स र मोरक्को बीच हुनेछ । एजेन्सी

Image

Image