२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुन्छ– कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारका निकायले छानबिन गर्ने बताएको छ ।

कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै दलका प्रमुख सचेतक रमेश लेखकले उक्त प्रकरणमा राज्यका निकायबाट छानबिन हुने निर्णय गरेको बताएका हुन् ।

‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ‘, लेखकले भने ।

उनले सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्तिको संलग्नता रहेको भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।