२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदनको लागि आज अन्तिम दिन



अ+ अ-

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तको ८१ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा रहेको हो ।  

ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नक्साल तोकिएको छ । शेयर आजको बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ । कम्पनीका न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ३०० राखेको हुनाले १०० कित्ता वा सोभन्दा बढी मूल्य कायम गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन सक्ने छन् । 

शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त शेयर गत चैत २३ गतेदेखि लिलामी गरेको थियो । 




भर्खरै