२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको निधन



अ+ अ-

काठमाडौ । राष्ट्रिय समावेशी आयोगका सदस्य  रामचन्द्र जोशीको निधन भएको  छ । कोराना बाट सक्रमति भै उपचार गराईरहनु भएको जोशीको बिहिबार बिहान निधन भएको हो ।