२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार काठमाडौं उपत्यकामा मात्रै ४८ सय २५ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४८ सय २५ नयाँ संक्रमित थपिएका छन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९, ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।