२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सभामुखसहित संघीय संसदका कर्मचारीहरुको स्वाव संकलन गर्दै (फोटोफिचर)



अ+ अ-

काठमाडौं । संसद भवन नयाँबानेश्वरमा आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, माननीय सदस्यहरु, संघीय संसदका कर्मचारी, संसदीय मामीला आवद्ध सञ्चारकर्मी, आइ सी सीका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायततको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । बिहीबार पनि स्वाब संकलन हुने भएको छ ।