६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूची सहित)



अ+ अ-

काठमाडौं । न्यायपरिषदको बैठक उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहेको परिषद्को बैठकले उच्च अदालतका रिक्त न्यायाधीशको नियुक्तिको सिफारिस गरेको हो ।

हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ ।

आजको बैठकले रिक्त ४१ मध्ये २७ जना न्यायाधीशको नियुक्तिको सिफारिस गरेको हो । साथै केही न्यायाधीशको सरूवाका लागि पनि परिषदले सिफारिस गरेको छ ।

 

नियुक्ति र सरूवाको सूची सहित

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/09/nyaya-parishad.pdf” title=”nyaya parishad”]