२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्षिकउत्सबका अबसरमा कर्मचारी सञ्चय कोषको प्रभातफेरी



अ+ अ-

काठमाडौं । कर्मचारी संचय कोषले ६२ औ वार्षिकोत्सबका अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । कोषले आईतबार आफ्नो ६२ औ बार्षिकउत्सब मनाउदै छ ।

वार्षिकउत्सबका अबसरमा कोषले रक्तदान, बिभिन्न खेलकुद तथा प्रभातफेरी कार्यक्रम गरेको छ ।

कोषले शनिबार बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कोषको कार्यलय पुल्चोकबाट सुरु भएको प्रभातफेरी कुपण्डोल , थापाथली माईतिघर हुद पुन कोषको मुख्यालयमा पुगेर समापन भएको थियो ।

कोषका प्रशासक जीतेन्द्र धितालले वार्षिकोत्सबक अबसरमा कोषका कर्मचारी तथा कोषका आबद्ध रहेका व्यक्ति तथा संघ संस्थाहरु लाई धन्यवाद व्यक्त गर्नुभएको छ ।