१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–श्रीलंका फाइनलअघि पानी पर्न थाल्यो, मैदान ढाकियो



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को फाइनल खेल भारत र श्रीलंकाबीच केही बेरमा कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ । श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले पानी पर्न थालेपछि मैदान ढाकिएको छ ।

दुवै टोलीमा एक–एक परिवर्तन गरिएको छ । श्रीलंकाका कप्तान दासुन शनाकाले घाइते महिश तिक्षाणाको स्थानमा दुशन हेमन्तलाई खेलाएका छन् भने भारतीय कप्तान रोहित शर्माले चोटका कारण बाहिरिएका अक्षर पटेलको स्थानमा वाशिङ्टन सुन्दरलाई मौका दिएका छन् ।