२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनलद्वारा एभर्टन पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल लिन्ड्रो ट्रोसार्डले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलको ६९ औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफमा आर्सनलका गाव्रियल मार्टीनेलीले चोट बोकेपछि उनको स्थानमा ट्रोसार्ड मैदान छिरेका थिए ।

यो जितसँगै आर्सनल ५ खेलमा १३ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । यता, एभर्टन समान खेलमा १ अंकसहित १८ औं स्थानमा छ ।