२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीव गुरुङ अर्थात दीपक मनाङे खेलकुदमन्त्रीमा नियुक्त



अ+ अ-

काठमाडौ  । अबिश्वासको प्रस्ताबको सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसद राजीव गुरूङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्नुभएको छ ।

दीपक मनाङे नामले समेत चिनिनु भएका गुरुङको आजै सपथ समेत भएको छ । मुख्यमन्त्री बिरुद्धको अबिश्वासको प्रस्ताब पेश हुँदा गुरुङ अनुपस्थित भएका थिए भने जनमोर्चाका सांसद खिम बिक्रम शाही बिरामी भएर अस्पातल भर्ना भई सदनमा अनुपस्थित रहेका थिए ।