३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न प्रमुख दलका नेताहरुलाई बैठक बोलाएको छ।

पाँच बजे बोलाइएको बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने बताइएको छ । हाल उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरत शिक्षकहरुसँग वार्तामा छन् ।

सो वार्तापछि आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी रहेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख दलहरुले सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति गरिसकेका छन् ।