२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता राजकुमार रावको पारिश्रमिक १५ करोड



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता राजकुमार रावले नयाँ फिल्म साइन गरेको पारिश्रमिक १५ करोड लिएका छन् । रावले नेटफ्ल्क्सिले निर्माण गर्न लागेको फिल्म ‘मोनिका, ओ माई डार्लिङ’ नामक फिल्मको लागि १५ करोड पारिश्रमिक लिएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको मुख्य भुमिकामा नायक राजकुमार राव र नायिका हुमा कुरेसी रहने छन्  । उक्त फिल्मको निर्देशन श्रीराम राघवनले गर्ने भएको छ ।

बलिउडमा राजकुमारको अभिनयले सफलताको शिखर चढिरहेको छन् । उनले खेलेको फिल्महरु हालसम्म अब्बल स्थानमा रहेका छन् ।




भर्खरै